तेरिया मगर यस्तो पो भईछिन, तस्वीरहरूमा हेर्नुस



हाम्रो इकोनोमि

 

 

नेपालको चेली सन् २०१४ मा भारतको जी टीभीको ‘डान्स इन्डिया डान्स लिटिल मास्टर’ मा पहिलो स्थान पाएकी तेरियाको पूरा नाम तेरिया फौजा मगर हो ।

उनको घर रुपन्देही जिल्लाको रुद्रपुर गाविस सुनगाभाचोक साबिकको कन्चन गाउँपालिकामा हो ।

उनको जन्म वि.सं २०५९ श्रावन २७ मा भएको हो ।

 

त्यसैगरी उनले भारतीय टेलिभिजन च्यानल कलर्स टिभीबाट प्रशारण हुने रियालिटी शो ‘झलक दिखला जा’ सिजन ९ मा पनि विजयी हासिल गरिन साथसाथै आफ्नो कुशल नृत्यकै कारण उनी विश्वभर चर्चामा छाएकी छिन ।

उनले यस्तै आफ्नो प्रतिभा र कलाहरुकै कारण २० भन्दा बढी देशहरूमा नाच गरिसकेकी छिन भने उनलाई अहिलेसम्म लगभग ४ सय बढी संघसंस्थाले सम्मान गरिसकेका छन् ।त्यसैगरी नेपाल र भारतका थुप्रै ठाउँहरुमा नाचेरै उनले धेरै उपाधि हात पारिरहेकी छिन ।

हाल उनको कलाको र गलाको विश्वले खोजी गरिरहेको छ ।साथै उनले विश्वलाइ जित्नेमा आम मासको हौसला रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...