नेपाल आइडल टप ५ वर्ल्ड टुर : जापानमा यसरी खुशी साट्दै (फोटो फिचर)
नेपाल आइडल सिजन -२ का बिजेता रबि ओड लागायत टप ५ फाइनलिस्टहरु अहिले वर्ल्ड टुर अन्तर्गत जापानमा पुगेका छन् । नेपाल आइडल सिजन- २ का ५ प्रतियोगीहरु रबि ओड, बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी र अमित बराल ३१