समाचार

मृतक पतिको चितामा पत्नी जिउँदै जलेको यो सति ढुङ्गा, अहिले भाइरल बनिरहेको छ

  संखुवासभाको खाँदवारी ९ मा अवस्थित मनकामना धामको बगरमा रहेको सति ढुङ्गा अहिले पनि चर्चामा छ । यो सति ढुङ्गा जहाँ मृतक पतिको चितामा पत्नी जिउँदै जलेका कारण अहिले पनि चर्चामा रहेको छ । सति प्रथा हुँदा यहि ढुङगामा सति