केटा मान्छेले सेक्स सम्बन्धको बेलामा गर्ने ५ गल्ति
यौन जीवन अर्थात् सेक्स । कसैले मन पराए पनि या नपराएपनि यो जीवनको एउटा वास्तविकता हो । एउटा सत्य चाहिँ के हो भने सेक्स जीवन या मानिसको यौन जीवनले उसको जीवनका अन्य पक्षहरु सोझोरुपमा प्रभावित गरेको हुन्छ ।