श्रीमानले आफ्नै बुहारीलाई भगाइ ,उल्टो मार्ने धम्कि दिएपछि जापानबाट फर्किएकी एक चेली रुदै मिडियामा



हाम्रो इकोनोमि

 

६ बर्ष अगाडी बैदेशिक रोजगारको लागि जापान पुगेकी गायिका रेखा थापा मगर आफु अन्याएमा परेको भन्दै न्याय माग्न मिडिया सम्म आइपुगेकि छिन।

केहि समय अगाडी देखि आफ्नो श्रीमानले दैनिक रुपमा आफुलाई यातना दिने र चक्कु देखाएर मार्ने धम्कि दिएको र सहदै आउदा पनि आफ्नै भाइबुहारीलाई भगाएको र यो अपराध भयो भन्दा उल्टो २ दिनमा मार्ने धम्कि दिए पछि उनि नेपाल सम्म भाग्दै न्याय खोज्न आएकी हुन्।

 

रेखाको एक छोरी छिन।छोरी ६ महिना देखि श्रीमानले बेपत्ता पारेको समेत खुलासा गरेकी छिन।भाई बुहारी भगाएपछि उल्टो भाइलाई समेत जापान जेलमा हालेको खुलेको छ।भाईलाई फसाएर जेल हालेको भन्दै भक्कानिएर रोईन रेखा।रेखाको कहानी सुन्दा सबैको मन रुन्छ हेरौ उनि संग पत्रकार कमल सरगमले लिएको बिशेष अन्तरबार्ता जस्ताको तस्तै :

 

 

 

प्रतिक्रिया दिनुहोस
३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

    ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट...

रसुवाको बाढीमा १ हजार २५२ जनाको शव फेला पर्‍यो, ४ हजार २१६ सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये १ हजार २५२...

घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...