मेरो रगतको हरेक रक्त कणमा यसकै कमाइले आर्जित अन्नजल परेको छ । आज म जे हुँ यसकै कारण हुँ । यो छ र त म पनि छु । गर्व र गौरवसाथ उभिएको छु । अलिकति पनि मैले यो संस्थाको
वरिष्ठ कलाकार गणेश मुनालको निधन भएको छ । केही समयदेखि वीरअस्पतालमा उपचारत मुनालको सोमबार बिहान निधन भएको हो ।