समाचार

२०७६ सालको पात्रो तयार भयो , कुन चाड कहिले पर्‍यो हेर्नुहोस

    पञ्चाङग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ। समितिको ६ दिन अघि बसेको बैठकले पात्रो तयार गरेको हो। पात्रो अनुसार २०७६ सालको दसैं असोज १२ गतेदेखि शुरु हुने छ। बिसं २०७५ सालको तुलनामा आगामी वर्षको दशै १२