समाचार

आफ्नो थर छोडी पराइ को थर सग आफ्नो नाम जोडेको दिन तिमी सन्सार कै राम्री बनिथेउ दिदी….

  आफ्नो थर छोडी पराइ को थर सग आफ्नो नाम जोडेको दिन तिमी सन्सार कै राम्री बनिथेउ दिदी…. सायद आँखा मा लगाएका ती गाजल ले होला..तिम्रा आँसु झरे झै लाग्दै थियो… मैले नै रोजि दिएको त्यो रातो रुमाल ले कसैले