समाचार

किन गरे सिके राउतले राजनीतिक यु-टर्न ? जेल परेपछि गले राउत

  पटक-पटक पक्राउ पर्दै र छुट्दै आएका सिके राउत २१ असोजमा नियमित पेशी बुझ्न चार वर्षीया छोरीलाई लिएर जिल्ला अदालत रौतहट पुगेका थिए । फर्किने क्रममा पक्राउ परेका उनी पाँच महिना जेल परे । बिहीबार सर्वोच्च अदालतको आदेश आउनुअघिसम्म पनि