समाचार

नेपालकै पहिलो वैज्ञानिकले बनाएको ‘बिर गन’ ३०००० डलर मा बिक्रि, कसरि पुग्यो अमेरिकामा?

  विज्ञान र प्रविधिको युगसँगै अनेकौँ आविष्कारहरू भैरहेका छन् । याद गर्नुभएकै होला कि, हरेक अनुसन्धान होस् या आविष्कार- कहिले ‘अमेरिकाको वैज्ञानिक’ त कहिले ‘जापानको अनुसन्धानकर्ता’ भनेर सुनिन्छ। तर ‘नेपालको वैज्ञानिक’, ‘नेपालको अनुसन्धानकर्ता’ भनेर कतै देख्नु वा सुन्नुभएको छ? गेहेन्द्र