समाचार

भारतमा आज दोस्रो चरणको निर्वाचन : १३ राज्यमा ९७ सिटका लागि मतदान

  भारतमा दोस्रो चरणको निर्वाचन आज बिहानबाट शुरू भएकाे छ । लोकसभाको ५४३ सिटमध्ये १३ राज्यमा ९७ सिटका लागि आज मतदान शुरू भएकाे हाे । भारतीय निर्वाचन आयोगले दोस्रो चरणको चुनावअघि पश्चिम–बंगाल राज्यमा विशेष चुनाव पर्यवेक्षक खटाएको जनाएको छ । आज तमिलनाडु, कर्नाटक, महाराष्ट्र,