समाचार

भारतमा जताततै मोदीको मुखौटा लगाएरकार्यकर्ता नाच्न थाले : मतपरिणाममा उच्च अग्रता

  भारतको निर्वाचनको मत परिणाम अन्तिम क्षणमा छ । अधिकांश स्थान भारतिय जनता पार्टी (भाजपा) ले अग्रता लिएको छ । यो खबर आउन थालेसँगै भारतभरी भाजपाका कार्यकर्तामा उल्लास छाएको छ । धेरै स्थानमा कार्यकर्ताहरु उत्सव मनाउन थालिसकेका छन् । नरेन्द्र