गायीका कमला तामाङ् को डम्फू र टुङ्न छिट्टै बजारमा आउँदै



हाम्रो इकोनोमि

 

काभ्रे जिल्लामा २०४२ सालमा जन्मनु भएका मिठो स्वरकी धनी गायीका कमला तामाङ्ले नेपाली बजारमा डम्फु र टुङ्ना गित बजारमा ल्यउनु भएको छ । गाएक कमला तमाङ् २०५९ सालदेखी ०६५ सालसम्म जनयुद्धमा सक्रिय लडाकुको रुपमा राजनिति गर्नूभएको एउटा योद्धा हूनुहुन्छ । वहाँ तत्कालिन माओबादीको जिल कमिटिमा रहि सचिवालय सदस्यको भुमिकामा पनि काम गर्नु भयोे ।

जिवनको बिभिन्न मोडमा संघर्ष गर्दै आउनु भएका गायिका तामाङ्ले जनयुद्ध कालमा युद्धकालिन गित घेरै गाउनु भएको थियो ।  वहाँ तामाङ् संस्कृतिक परिवारको अध्यक्ष भएर काम गर्नु भयो। हाल वहाँ सामान्य जिवन यापनमा हुनुहुन्छ ।

 

गीत गाएर जनतालाई क्रान्तिमा आउन वहाँको ठुलो भुमिका छ । उत्त गितमा समाजसेवि तथा व्यावसाही सूर्य तामङ् मिलनले लगानी गनूभएको छ । यस गितमा निरजली लामाले, सुर्य तामा र सागर लामाले मेडेलको भुमिका निभाउनु भएको छ । सुर्य तामाङ् नेकपा काठमाडौका जिल्ला कमिटी सदस्य हुनुहुन्छ ।

 

उनको श्रमिान सुर्य तामाङ्को फसेबुकबाट लिईएको

उनी सानै उमेर देखि अध्ययन संगै गीत संगीत प्रति अत्यन्तै रुचि राख्थे। गीत संगीत मात्र नभई नाटक डान्स अन्य कुराहरुमा समेत दखल राख्ने उनी अत्यन्तै सालिन स्वभाव कि छिन् कक्षा ८ मा अध्ययन गर्दा गर्दै तत्कालीन राज्य सत्ता द्वारा परिचालित नेपाली सेनाले उनलाई घरबाटै गिरफ्तार गरि पाँचखाल ब्यारेकमा ४२ दिन सम्म क्रूर यातना दिएर राखियो र यातना मुक्त पश्चात् फेरि आफ्नो अध्यनलाई निरन्तरता दिने क्रममा राज्याको चरम दमन सहन नसकी बि.स.२०५९ साल देखिनै वर्गसंघर्षमा होमिएको थियोे संगै उनले आफ्नो बाल्यकाल देखिको गीत गाउने चाहाना र इच्छाशक्ति भएकै कारण मुक्ति या मृत्युको कसम खाँदै उत्पीडित जनताको आवाजलाई गीत संगीत मार्फत मनोरञ्जन दिलाउदै आएका उनले । फेरि डम्फू र टुङ्नको तालैमा बोलको नयाँ सेलो गीत अबको केहि दिनमै बजारमा आउदैछ तपाईं हाम्रो साथ र सहयोगले नै उनलाई प्रेरणा मिल्ने हो लाईक कमेन्ट शेर गर्न र भिडियो हेर्न कसैले नछाड्नु होला ल्हास्सो फ्याफुल्ला

 

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...