समाचार

महरा प्रकरण– ‘पीडित महिला’को उजुरी नआउँदा बीचमै रोकियो अनुसन्धान

  प्रतिनिधिसभाको सभामुखबाट राजीनामा दिइसकेका कृष्णबहादुर महरामाथि लागेको यौन दुराचारको आरोपमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरी नै अन्यौलमा परेको छ । प्रहरी कन्ट्रोल रुम नम्बर (१००)मा आएको फोनको आधारमा प्रारम्भिक जाँचबुझ गरेको प्रहरी थप छानबिनका लागि पीडित पक्षको उजुरीको प्रतिक्षामा