समाचार

सेक्युरिटी प्रिन्टिङ प्रेस को काम तीव्र गतिमा अघि बढिरहेको छ : बाँस्कोटा

  सूचना प्रविधि पार्कमा स्थापित सुरक्षण मुद्रण केन्द्रमा सेक्युरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण छापाखाना)को काम तीव्र गतिमा अघि बढिरहेको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित उक्त पार्कभित्र आवश्यक भौतिक पूर्वाधार निर्माण प्रक्रियाले तीव्रता पाएको हो । सरकारले गत वर्ष राहदानी,