स्थानीयले जुटाए विद्यालय भवन निर्माणका लागि रकम
म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका स्थानीयले विद्यालय भवन निर्माणको लागि रु एक करोड २९ लाख जुटाएका छन् । भकिम्लीको जयन्ती माविको भवन निर्माणका लागि स्थानीयले स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सो रकम जुटाएका हुन् । पुरानो भवन जीर्ण भएपछि सरकारी निकायबाट