शिक्षा

रेष्टुरेन्टमा प्लास्टिकको चामलको भात खुवाएपछि यस्तो भयो बबाल

  सोमबार बिहान नेपाल प्रहरीको आपत्कालीन हेल्पलाइन १०० मा फोन गरेर एक व्यक्तिले रेष्टुरेन्टमा खाएको खानामा ‘प्लास्टिकको चामल भेटिएको’ दावी गरे । काठमाडौं पेप्सीकोलाबाट आएको फोनपछि प्रहरीले घटनास्थल नजिकको आफ्नो प्रभाग काँडाघारीलाई गुनासोबारे जानकारी गरायो । सूचना लगत्तै प्रभागका इन्सपेक्टर