विश्व

केटीहरुको ‘सेक्स क्लब’, जहाँ पुरुषलाई प्रवेश निषेध, के गर्छन महिलाहरु ?

  इङ्ल्याण्डको राजधानी सहर लण्डनमा महिलाहरुको लागि यस्तो एउटा गोप्य ‘सेक्स क्लब’ छ जहाँ पुरुषहरुलाई प्रवेश निषेध गरिएको छ । लण्डनको यस्तो गोप्य क्लबको बारेमा विभिन्न चर्चाहरु चल्ने गरेका छन् । ‘स्कर्ट क्लब’ नामको यो गोप्य क्लब महिलाहरुका लागि मात्रै