विश्व

पाकिस्तानमा भयानक बस दुर्घटना, २६ जनाको मृत्यु

  पाकिस्तानको उत्तर पूर्वी क्षेत्रमा रहेको चिलास जिल्लामा ब्रेक फेल भएर बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । आइतबार बिहान स्करदुदेखि रावलपिण्डी जाँदै गरेको बस ब्रेक फेल भएर पहाडमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटना दुर्गम क्षेत्रमा भएको