नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएका पारस खड्काले आफूले केही समय क्रिकेटबाट आराम लिने बताएका छन् । राट्रिय टोलीको कप्तानीबाट राजीनामा दिएको घोषणा गरेको केही घन्टापछि एक कार्यक्रममा पारसले क्यान निलम्बनमा परेपछि आफूले धेरैखाले भूमिका निर्वाह गरेको र
अमेरिकामा भएको सडक दुर्घ टनामा नेपाली महिलाको ज्या न गएको छ । अमेरिका स्थित ओहायोको चौबाटोमा तीन गाडी एक