विश्व

अमेरिकामा मात्रै ४१ हजार बढीको मृत्यु , विश्वभर कोरोना संक्रमितको संख्या २४ लाख नाघ्यो

  विश्वका विभिन्न देशमा २४ लाखभन्दा धेरैमा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण पुष्टि भएको छ । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २४ लाख चार हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको हो । यो समाचार