विश्व

एनआरएनएमा बद्रि केसीको टीमलाई जिताउन प्रवासी नेपाली मञ्चका सचिव हेम शेर्पाको अपिल

    प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीका सचिव हेम शेर्पाले गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको अध्यक्षमा डा. बद्रि केसीको टीमलाई बिजयी बनाउन अपिल गर्नुभएको छ । एनआरएनएलाई प्रवासमा रहेका सवै नेपालीको साझा मञ्चको रुपमा स्थापित गर्न केसीसहित उहाँको