विश्व

कसले निकाल्यो फेसबुक–ट्वीटर बन्द गर्ने नक्कली विज्ञप्ती

  सरकारले सामाजिक सञ्जालमार्फत् हुने मनपरी रोक्ने प्रयास गरिरहेका बेला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नाममा शनिबार एउटा विज्ञप्ती आयो । मन्त्रालयको नाम पनि गलत अर्थात् ‘नेपाल सुचना तथा संचार मन्त्रालय’ लेखेर शनिबारको मितिमा निकालिएको भनिएको त्यो नक्कली विज्ञप्तीले सरकारलाई समेत तनावमा पारेको