विश्व

भर्खरैं बसपार्कमा बम विष्फोट, थप विवरण आउँन बाँकि !

    लामो समय देखि भारत र पाकिस्तान सीमा क्षेत्रमा तनाब जारी रहेको छ । यो बिचमा आज जम्मू कश्मीरमा बस पार्क नजिकैं एक बम विस्फोट भएको छ । बीबीसी हिन्दीका अनुसार उक्त घटनामा कम्तीमा १८ जना घाइते भएका छन्