विविध

काठमाडौंबाट ५४ जना यात्रुसहित उडेको विमान दुर्घटनाग्रस्त

  काठमाडौंबाट म्याउण्टेन फ्लाइटका लागि बुधबार बिहान उडेको अरनिको एयरलाइन्सको ३०१ कल साइन भएको जहाजको इन्जिनमा खराबी आयो।   त्यही जहाज आपतकालीन रुपमा विराटनगरमा अवतरण गर्नुपर्ने भयो भन्दै विमानस्थललाई जानकारी गराइयो। आपतकालीन अवतरण गराउँदा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै विराटनगर