विविध

सुत्ने तरिकाले बताउछ तपाईको ब्यक्तित्व

  हरेक ब्यक्तिको सुताइ फरक फरक हुन्छ । भनिन्छ मानिसको सुत्ने शैलीबाट उसको ब्यक्तित्व कस्तो भन्ने जानकारी प्राप्त गर्न सकिन्छ । कुन पोजिसनमा सुत्ने ब्यक्तिको ब्यक्तित्व कस्तो हुन्छ त ? मुडा जस्तोः कोल्टो परेर हात खुट्टा तन्काएर सुत्ने पोजिसनलाई मुडाजस्तो