टाउको दुखाइमा ‘पेनकिलर’ भन्दा राम्रो ‘बियर’
‘मादक पदार्थ स्वास्थका लागि हानिकारक छ ।’ मादक पदार्थ सेवन गर्नु गैरकानुनी र असामाजिक मानिन्छ । मादक पदार्थ सेवन गरी समाजमा होहल्ला गर्ने मानिसलाई समाजले निकै तल्लो स्तरमा राखेर हेर्ने गर्छन् । बियर पनि मादक पदार्थमा नै पर्ने पेय