विविध

प्रियका कार्कीका चलचित्र क्षेत्रमा दिन किन बिग्रिन थाले ?

  केही वर्ष भयो चर्चित नायिका प्रियका कार्कीलाई पर्दामा देखिएको छैन । म्युजिक भिडियोमा राम्रैसँग जमेकी नायिका कार्कीका कमै फिल्म प्रदर्शनमा आएका छन् । उनका अभिनय रहेका चलचित्रको व्यापार पनि सोचे अनुरुप हुने गरेको छैन । उनी अहिले सामाजिक कार्यमा