आज भक्तपुरको मध्यपुरठिमी गठ्ठाघरको आकाशेपुलमुनि डरलाग्दो दुर्घटना भएको छ । यहाँ एउटा यात्रुवाहक बसले अन्य तीन वटा बसलाई ठक्कर दिँदा १६ जना घाइते भएका छन् । काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा४ख ५७९४ नम्बरको बस अनियन्त्रित भएर सोही दिशातर्फका अन्य
आफुलाई छोडेर जाने श्रीमतीको पीडा भुलाउन एक व्यक्तिले खेलौना बनाउने कम्पनीलाई यौन खेलौना बनाउन अनुरोध गरेका छन् । ३५