विविध

यस्तो छ होण्डाको डर्ट बाइक‘एक्सआर १५० एल’, के छन् विशेषता ?

  नेपालका लागि होण्डा टू व्हीलरको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले होण्डाको स्कुटर, कम्युटर बाइक्स, बिग बाइक्स तथा डर्ट बाइकहरु बिक्री वितरण गर्दै आइरहेको छ । होण्डाले नेपालमा विक्री गर्दै आएको सवैभन्दा कम मूल्य पर्ने डर्ट बाइक एक्सआर १५०