विविध

म्युजिक अवार्डका नाममा मोडलसँग यस्तो अनौठो प्रस्ताव

  ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्युयोर्क २०१९’ अवार्ड वितरण व्यवस्थापक समितिका महासचिव सुमन बुढाले एकजना महिला कलाकारसँग यौन प्रस्ताव गरेको खुलासा भएको छ । मोडल छिरिङ डोमा शेर्पा ‘जेन्निफर’सँग बुढाले यौनसम्पर्कका लागि प्रस्ताव गरेका हुन् । शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा