विविध

चार सन्तान दृष्टिविहीन बन्दाको पीडा

‘के सोचँे मैले के भयो अहिले’ भन्ने गीत झँै इटहरी–२ तामाङ टोल निवासी लक्ष्मण र मनमाया तामाङले जिन्दगीमा त्यस्तै अपत्यारिलो दैनिकी भोग्नु परिरहेको छ । “छोराछोरी बढ्लान्, पढ्लान् र बूढेसकालको जीवनमा सुख पाइएला भन्ने सोच्दा सोच्दै लक्ष्मण र मनमायाको जीवन