विविध

नेपाली विद्यार्थीहरुलाई सुरक्षित स्थानमा लगिँदैछ : प्रधानमन्त्री

      प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा हमासको आक्रमणपछि त्यहाँको अवस्था बुझ्न निर्देशन दिएका छन् । घाइतेको उपचार, हराएकाको खोजी, घटनामा परि निधन हुनु भएकाहरुको शवको पहिचान र नेपाल ल्याउन पहल गर्न निर्देशन दिएका हुन् । घटनास्थलका बंकरहरुमा भएका