विविध

अभिभावकबाटै असुरक्षित अभागी बालिका, किन हुन्छ यस्तो

धनगढी(कञ्चनपुरको दोधारा चाँदनी(१० की १३ बर्षीया एक बालिका जन्मदिने बाबुबाट बलात्कार भईन् । ति बाबुले छोरीलाई लामो समयदेखि बलात्कार गर्दै आईरहे पनि पीडित बालिकाले बाबुकै डरले घट्ना लुकाएर राखिन् । बाबुको ज्यादती बढ्दै गएपछि छोरीले त्यो कुरा छिमेकीलाई सुनाईन् ।