विविध

आधारभूत मापदण्ड लागु गर्न स्थानीय तहलाई निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सवै स्थानीय तहलाई वस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धि आधारभूत निर्माण मापदण्ड–२०७२ लागु गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज सबै स्थानीय तहलाई उक्त मापदण्ड लागु गर्न निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत