विविध

डीभी खुल्यो, आवेदन दिँदा यी कुरा ख्याल राखौँ

      अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२५ को आवेदन खुला भएको छ । बुधबार राति ९:४५ बजेबाट डीभीको लागि आवेदन दिन खुलेको हो । डीभीको लागि आवेदन आगामी कात्तिक २१ गते राति १०:४५ बजेसम्म दिन पाइने अमेरिकी दूतावासले जानकारी