विविध

सरकारले सम्पति कब्जा गरे प्रतिकार गर्ने यातायात व्यवसायीको चेतावनी

यातायात क्षेत्रसँग सम्बन्धित संघ, संस्था र समितिका चल–अचल सम्पत्तिलाई सरकारको मातहत ल्याउने निर्णयले व्यवसायीहरूको मौलिक हक हनन् हुने भन्दै उनीहरूले त्यसो नगर्न सरकारलाई चेतावनी दिएका छन् । खासगरी सवारी दुर्घटना हुँदा र घाइतेहरूको उपचारका निम्ति राखिएको चल सम्पत्ति कानूनी रुपमा