विविध

सवारी दुर्घटनामा मृत्यु भएकाका परिवारलाई बीमाबापत १० लाख दिने तयारी

  तेस्रो पक्ष बीमा शतप्रतिशत बढाउने गरी तयारी शुरु गरिएको छ । ५ लाख रुपैयाँ रहेको विद्यमान व्यवस्थालाई परिमार्जन गरी १० लाख रुपैयाँ बनाउन यातायात व्यवस्था विभागले योजना अघि सारेको हो ।   यातायात समितिहरू अस्तित्वमा नरहने भएपछि क्षतिपूर्ति रकम