विविध

सुबिसुको सेल्स आउटलेट कलंकीमा

  नेपालको इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवाप्रदायककम्पनी, सुबिसु केवलनेट प्रा. लि.ले आफ्नो पाचौं सेल्स आउटलेट काठमान्डौंको कलंकीमा सञ्चालन गरेको छ । कम्पनीका सञ्चालक श्री सुरेन्द्र बहादुर श्रेष्ठले सो स्टेशनको उद्घाटन गर्नुभएको छ ।   यहाँबाट सुबिसुले कलंकी तथा यस क्षेत्र