विविध

जिम्मेवारीबाट किन ब्याक हटे नेकपाका नेता मायाप्रसाद, कर्णाली सचिव अस्वीकार

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता मायाप्रसाद शर्माले आफूले पाएको जिम्मेवारी तथा पदप्रति असन्तुष्टि व्यक्त गर्दै तोकिएको पदमा नबस्ने घोषणा गरेका छन् ।   नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालयले प्रदेशको नेतृत्व बाँडफाँड गरेको केही घण्टा पनि नबित्दै कर्णाली