विविध

अस्पतालै नपुगी अकालमै जान्छ ज्यान

   फक्ताङलुङ गाउँपालिका–६ ग्याब्लाका १९ वर्षीय तेन्जिङ शेर्पाको दाँत दुखेपछि गत भदौ २१ गते परिवारले काठमाडौंबाट हेलिकोप्टर झिकायो ।   मौसम प्रतिकूलताका कारण तीन दिनमा पनि हेलिकोप्टर आएन । दुखाइ बढ्दै गएपछि बिरामीलाई भदौ २४ गते स्थानीय भेला भई स्ट्रेचरमा