विविध

खुर्सिद आलम अन्सारी हत्या अनुसन्धान गर्न समिति गठन

  सुनसरीका खुर्सिद आलम अन्सारी हत्या घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले प्रदेश १ प्रहरी कार्यालयका एसएसपी किशोर दाहालको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ ।   अन्सारीमाथि हिजो बिहान हरिनगरा गाउँपालिकामा–२ भुटाहा बजारमा गोली प्रहार भएको थियो ।