विविध

स्वास्थ्य सचिव चौधरी प्रधानमन्त्री कार्यलयमा तानिँदै, सरुवा रोक्ने कसरतमा चौधरी

  स्वास्थ्य सचिव डा. पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट हटाइएको छ। उनलाई स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय तानिएको छ। सचिव भएसँगै विवादित बनेकी उनलाई मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै प्रधानमन्त्री कार्यालय तानिएको हो। निर्णय औपचारिक रुपमा बाहिर आउन बाँकी नै छ। सचिव