विविध

१६ वर्षमूनिका किशोरहरुको चोरी गर्ने ग्याङ : चार जना पक्राउ

  काठमाडौँको पानीपोखरीबाट प्रहरीले चोरीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । महानगरिय प्रहरी वृत महाराजगंजबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई चोरीको सामानसहित राति ८ः३० बजे पक्राउ गरेको हो ।   पक्राउ पर्नेहरु काभ्रे घर भई नयाँबजार बस्ने वर्ष १६ का प्रज्वल