टिसीयलले ल्यायो “Go Big, Go TCL” योजना
टिसीयलले टि ट्वान्टी विश्व कप २०२४ लाई लक्षित गर्दै “Go Big, Go TCL” नामक नयाँ योजना नेपाली बजारमा सार्वजनिक गरेको छ । यो अभियान अन्तर्गत ग्राहकहरूले टिसीयलको टिभी खरिदमा रू १६३,३०० सम्मको क्यासब्याक साथै प्रिमियम नेपाली जर्सी प्राप्त