विचार

सरकारी उदासिनताले रेल सञ्चालनको सम्भावना क्षीण

    गुरुप्रसाद भट्टराई भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर-बर्दिबास रेल्वेको जयनगर-कुर्था खण्डमा रेल सञ्चालन गर्न भनी नेपाल सरकारले ०७६ को फाल्गुन महिनामा दुई वटा रेल सेट खरिद गर्ने सम्झौता गऱ्यो र, ९ महिनामा रेलको डेलिभरी दिने कुरा तय भयो ।