विचार

फर्किएला राजसंस्था ?

  कैयन मानिस सडकमा नाराबाजी गरेर नारायणहिटीमा राजाको बहाली गर्न सकिने ठान्दछन् । सत्तापक्ष (वामपन्थी काङ्ग्रेस, वामपन्थी कम्युनिष्ट र जातिवादी एवम् क्षेत्रियतावादीहरू) प्रति जन-असन्तोष बढ्दै गएको यो समयलाई आफ्नो महत्वकाङ्क्षा पूरा गर्ने अवसरका रूपमा प्रयोग गर्न कतिपय मानिस सडकमा ओर्लिएका