विचार

नेकपाको डुंगा डुब्दा सवार कोही सुरक्षित हुँदैनन् -सूर्य थापा

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे सरकार पछिल्लाे समय विवादको भूमरीमा परेकाे छ । सरकारले गरेका धेरै राम्रा समेत छायाँमा पार्ने गरी विवादहरू उछालिँदै छ । यही सन्दर्भमा नेकपा भित्र केही अन्तरकलह सृजना भएको विषय सार्वजनिक भएको छ । यिनै सन्दर्भलाई