बबाल गर्ने गृहमन्त्रीपुत्र, समातिने मजदुर
श्रमिकवर्गको पार्टी र तिनीहरुकै नेता भनेर मात्र के गर्नु ? परेको बेला तिनै श्रमिकलाई थुनेर नेताका छोरा पानीमाथिको ओभानो बन्दा रहेछन् । गृहमन्त्री रामबहादुर थापा (बादल) हेर्दाका सोझा, लेनादेनातिर नमुछिएका । ०६४ का रक्षामन्त्री, तर सेरेमोनियल टाइपका । मन्त्रीको