राजनीति

निर्मला काण्डमा आइजीपी खनाल माथी सांसदले यसरी गरे फायर,निन्द्रा लागेन बर्दी फुकाल्छु भन्दै देखिए कायर

  नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको हत्या अनुसन्धान टुंगो नलागि रहँदा हरेक दिन निन्द्रा लाग्न नसकेको बताएका छन्। राष्ट्रिय सभाको दिगो विकास तथा शुसासन समितिमा सांसदहरुको प्रश्नको जवाफ दिँदै आईजिपी खनालले लामो समयसम्म निर्मला हत्याको अनुसन्धान टुंगो नलाग्दा